स्लाेभाकियामा रेस्टुरेन्ट बन्द गरेर बनाइयाे उद्धार केन्द्र

लण्डन । युक्रेनमा रहेका मध्ये २३० नेपालीले सीमा पार गरेका छन् । रुसले आक्रामण सुरु गरेपछि त्यहाँ रहेका नेपालीले युक्रेन छोडेका हुन् । गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. बद्री केसीका अनुसार युक्रनेमा रहेका करिव ४०० नेपालीमध्ये २३० जनाले युक्रेनको सीमा पार गरेर पाेल्याण्ड, हंगेरी, स्लाेभाकिया लगायतका देशमा पुगेका हुन । युक्रेनमा रहेका चार … Continue reading स्लाेभाकियामा रेस्टुरेन्ट बन्द गरेर बनाइयाे उद्धार केन्द्र